प्रेरित 1:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 (आफ्नो दुष्टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुन्टो भई खस्यो र त्यसको भुँड़ी फुट्यो, र त्यसका सबै आन्द्रा-भुँड़ी निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यहूदाले अधर्मले कमाएको पैसाले एउटा खेत किन्यो। त्यही खेतमा ऊ उँधोमुन्टो भई खसेर मर्यो र उसको पेट फुटेर आन्द्राभुँडी छरिए। Viz kapitolaपवित्र बाइबल18 (यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए। Viz kapitola |