Online Bible

- Reklamy -




प्रेरित 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “दाजुभाइ हो, धर्मशास्‍त्रमा पनि पवित्र आत्‍माले राजा दाऊदद्वारा यहूदाको बारेमा बोल्‍नुभएको थियो। ती कुराहरू पूरा हुनु नै पर्थ्‍यो र पूरा पनि भए। येशूलाई पक्रिने मानिसहरूलाई अगुवाइ गर्ने यहूदाचाहिँ

Viz kapitola kopírovat

पवित्र बाइबल

16-17 “भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घट्नाहरू घट्नेछन् भनी धर्मशास्त्रमा भनेका थिए। उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।”

Viz kapitola kopírovat




प्रेरित 1:16

Následuj nás:

Reklamy


Reklamy