Online Bible

- Reklamy -




प्रेरित 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 कति जना स्‍त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्‍तर प्रार्थना गरिरहन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरू केही दिदी-बहिनीहरू र येशूकी आमा मरियम र उहाँका भाइहरूसँग जम्‍मा भएर प्रार्थनामा लागिरहन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसँग थिए।

Viz kapitola kopírovat




प्रेरित 1:14

Následuj nás:

Reklamy


Reklamy