३ यूहन्ना 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले हामीलाई स्वीकार गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले मेरो अधिकार स्वीकार गर्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ। तर तिनीहरूका बीचमा आफूलाई ठूलो सम्झने डियोत्रिफसले मेरो कुरामा ध्यान दिँदैन। Viz kapitolaपवित्र बाइबल9 मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। ऊ सदैव तिनीहरूका नेता बन्न चाहन्छ। Viz kapitola |