३ यूहन्ना 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरू उहाँकै नामको निम्ति निस्केका हुन्, र गैरयहूदीहरूबाट कुनै सहायता लिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 किनभने अविश्वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्केका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 किनभने तिनीहरू प्रभुकै नाउँको लागि यात्रामा निस्केका छन् र प्रभुमा विश्वास नगर्नेहरूबाट केही नलिई आएका छन्। Viz kapitolaपवित्र बाइबल7 यी भाइहरू ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरूले ती मानिसहरूबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्। Viz kapitola |