३ यूहन्ना 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्ने कुरा सुन्न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 आफ्ना बालकहरू सत्यमा नै लागिरहेका छन् भन्ने सुन्नु जतिको ठूलो आनन्द मलाई अरू के हुन सक्छ र? Viz kapitolaपवित्र बाइबल4 जब म मेरा बालकहरू सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ। Viz kapitola |