Online Bible

- Reklamy -




३ यूहन्‍ना 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 केही दाजुभाइ-दिदीबहिनीहरू आएर सत्यताको विषयमा तिम्रो विश्‍वासयोग्यता र तिमी कसरी निरन्तर हिँडिरहेका छौ भन्‍ने विषयमा साक्षी दिएकोले म धेरै आनन्दित भएको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 कति जना भाइहरू आएर तिम्रो जीवनका सत्‍यताको गवाही दिँदा म साह्रै आनन्‍दित भएँ। तिमी साँच्‍ची नै सत्‍यताको अनुसरण गर्दछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमी सत्‍यमा हिँडेर सत्‍यमा सधैँझैँ मग्‍न पनि छौ रे भनेर कति विश्‍वासी दाजुभाइहरू आएर मलाई भने। यो सुन्‍दा मलाई धेरै खुसी लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 ख्रीष्टमा विश्वास रहेका कोही भाइहरू आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरूले भने कि तिमीले सत्यको मार्ग अनुशरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो।

Viz kapitola kopírovat




३ यूहन्‍ना 1:3

Následuj nás:

Reklamy


Reklamy