Online Bible

- Reklamy -




२ तिमोथी 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अब उप्रान्‍त मेरो निम्‍ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्‍यायाधीश प्रभुले त्‍यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्‍नेहरू सबैलाई दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अब त परमेश्‍वरको अघि ठीक ठहरिएको मुकुट मात्र पाउन बाँकी छ। ठीकसँग न्‍याय गर्नुहुने प्रभुले नै मलाई त्‍यस दिन त्‍यो मुकुट लगाइदिनुहुनेछ। मलाई मात्र होइन, उहाँ आउनुहुने बाटो हेर्ने जति सबैलाई नै यो लगाइदिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 अब एउटा मुकुटले मलाई पर्खिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।

Viz kapitola kopírovat




२ तिमोथी 4:8

Následuj nás:

Reklamy


Reklamy