२ तिमोथी 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर तिमीचाहिँ सबै कुरामा शान्त चित्तको होऊ। दु:ख सहने गर। सुसमाचार सुनाउने काम गर। आफूले पाएअनुसारको सेवा पूरा गर। Viz kapitolaपवित्र बाइबल5 तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर। Viz kapitola |