२ तिमोथी 4:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर। युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हिउँद लाग्न नपाई चाँडै आऊ। युबुलस, पुडेस, लिनस, क्लौडिया र यहाँ भएका सबै भाइहरूले तिमीलाई अभिवादन पठाएका छन्। Viz kapitolaपवित्र बाइबल21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु। युबलसले तिमीलाई अभिवादन पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना अभिवादन पठाउँदैछन्। Viz kapitola |