२ तिमोथी 4:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पहिलो पटक मेरो मुद्दा चल्दा कसैले पनि मेरो पक्षमा बोलेनन्। सबैले मलाई त्यागिदिए। यसको दोष उनीहरूलाई नलागोस्। Viz kapitolaपवित्र बाइबल16 पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्। Viz kapitola |