२ तिमोथी 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 त्यसदेखि तिमी पनि होशियार बस, किनकि त्यसले हाम्रो प्रचारको घोर विरोध गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उनी हाम्रा कुराको ज्यादै विरोधी भएका छन्। त्यसो हुँदा तिमी पनि होशियार भएर बस। Viz kapitolaपवित्र बाइबल15 तिमी पनि सतर्क बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस्। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ। Viz kapitola |