२ तिमोथी 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर यान्नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर तिनीहरू अझ धेरै टिक्न सक्नेछैनन्, किनकि ती दुई मानिसको जस्तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर तिनीहरूले सधैँ यसो गरिरहन सक्नेछैनन् किनभने यान्नेस र याम्ब्रेसको जस्तै नै तिनीहरूको मूर्खता सबैले नै थाहा पाउनेछन्। Viz kapitolaपवित्र बाइबल9 तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्। Viz kapitola |