२ तिमोथी 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले भक्तिको भेष त लिन्छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्ता मानिसहरूबाट पनि तिमी अलग्गै बस। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस। Viz kapitola |