२ तिमोथी 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 विश्वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्वरलाई भन्दा सुख-विलासलाई रुचाउने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले अर्कालाई धोखा दिएर, मनपरी गर्दै घमण्डले फुलेर हिंड्नेछन् अनि परमेश्वरको सट्टा मोज-मज्जा नै मन पराउँछन्। Viz kapitolaपवित्र बाइबल4 अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्। Viz kapitola |