Online Bible

- Reklamy -




२ तिमोथी 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा पाइने मुक्तिमा डोर्‍याउने ज्ञान दिन सक्षम् छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीले सानैदेखि पवित्र धर्मशास्‍त्रका कुराहरू जानेका छौ। यिनै कुराले ख्रीष्‍ट येशूमा विश्‍वास गर्दा मिल्‍ने मुक्तिबारे बुझ्‍ने ज्ञान दिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।

Viz kapitola kopírovat




२ तिमोथी 3:15

Následuj nás:

Reklamy


Reklamy