Online Bible

- Reklamy -




२ तिमोथी 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर दुष्‍ट मानिसहरू, ठगाहाहरू, ठग्दै र ठगिँदै झन्-झन् खराब हुँदै जानेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर दुष्‍ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ दुष्‍ट हुँदैजानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर दुष्‍ट र ठगहरू भने अर्कालाई ठग्‍छु भन्दा आफैं ठगिएर तिनीहरू झन्‌झन् बिग्रँदैजान्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।

Viz kapitola kopírovat




२ तिमोथी 3:13

Následuj nás:

Reklamy


Reklamy