Online Bible

- Reklamy -




२ तिमोथी 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सतावटहरू, कष्‍टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्‍वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मेरा सतावटहरू र मेरा कष्‍टहरू एन्‍टिओखियामा, आइकोनियनमा र लुस्‍त्रामा ममाथि के पर्न आयो र कस्‍ता-कस्‍ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 एन्‍टिओखिया, आइकोनियन र लुस्‍त्रामा मैले भोगेको दु:ख तिमीले राम्ररी बुझेका छौ। तर प्रभुले नै मलाई ती सबै आपत्‌हरूबाट बचाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।

Viz kapitola kopírovat




२ तिमोथी 3:11

Následuj nás:

Reklamy


Reklamy