Online Bible

- Reklamy -




२ तिमोथी 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्‍ट भोगिरहेछु; तर परमेश्‍वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यही सुसमाचार, जसको निम्‍ति म कष्‍ट भोगिरहेछु र अपराधीजस्‍तै साङ्‌लामा बाँधिएको छु। तर परमेश्‍वरको वचन त साङ्‌लामा बाँधिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यही सुसमाचार सुनाएको हुनाले मैले दु:ख भोगेको हुँ। त्‍यति मात्र होइन, अपराधीझैँ साङ्लाले बाँधिएर थुनामा परेको छु। तर परमेश्‍वरको शिक्षाचाहिँ थुनिएको छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन।

Viz kapitola kopírovat




२ तिमोथी 2:9

Následuj nás:

Reklamy


Reklamy