२ तिमोथी 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 परिश्रम गर्ने किसानले नै पहिला अन्नको हिस्सा पाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनुपर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पसिना बगाएर खेती गर्नेले नै फसलको पहिलो भाग पाउनुपर्दछ। Viz kapitolaपवित्र बाइबल6 किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ। Viz kapitola |