Online Bible

- Reklamy -




२ तिमोथी 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्‍न पार्न चाहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 सेनामा भर्ना भएको सिपाही अरू धन्‍धामा अल्‍झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्‍तुष्‍ट पार्नु नै उसको लक्ष्य हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 फौजमा भएको सिपाहीले आफ्‍नो सेनापतिलाई खुसी पार्न अरू काममा अल्मलिंदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन।

Viz kapitola kopírovat




२ तिमोथी 2:4

Následuj nás:

Reklamy


Reklamy