Online Bible

- Reklamy -




२ तिमोथी 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्‍वासलाई उल्टाइदिन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 पुनरुत्‍थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्‍यबाट तर्किएका छन्‌। कति जनाको विश्‍वासलाई यिनीहरूले खलबल्‍याइरहेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूले सत्‍य छोडेका छन्। मरेकोबाट बिउँतने काम अघि नै भइसक्‍यो, अब हुँदैन भन्‍ने शिक्षा दिएर तिनीहरूले कतिको विश्‍वास नै बिगारिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तिनीहरूले साँच्चो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो। यही रीतले ती दुइले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।

Viz kapitola kopírovat




२ तिमोथी 2:18

Následuj nás:

Reklamy


Reklamy