२ तिमोथी 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यदि हामी विश्वासरहित छौँ भने तापनि उहाँ विश्वासयोग्य रहिरहनुहुनेछ; किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हामी अविश्वासी छौं भने, उहाँ विश्वासयोग्य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हामी विश्वासी नभए पनि उहाँ त विश्वासयोग्य नै रहनुहुन्छ किनभने उहाँ इन्कार गर्न सक्नुहुन्न।” Viz kapitolaपवित्र बाइबल13 यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ, किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन। Viz kapitola |