२ तिमोथी 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 यो भनाइ विश्वासयोग्य छ: यदि हामी उहाँसित मर्यौँ भने, हामी उहाँसित जिउने पनि छौँ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यो भनाइ निश्चित छ, यदि हामी उहाँसँग मरेका छौं भने, हामी पनि उहाँसँगै जिउनेछौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 साँचो भनाइ छ: “हामी उहाँसँगै मर्यौं भने फेरि उहाँसँगै बिउँतनेछौं। Viz kapitolaपवित्र बाइबल11 यो एक साँच्चो शिक्षा होः यदि हामी उहाँसितै मर्यौं भने, तब हामी पनि उहाँसितै जिउँछौं। Viz kapitola |