२ तिमोथी 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्टमा परमेश्वरको शक्तिद्वारा मसँग सहभागी होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख-भोगमा तिमी सहभागी होऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसैले हाम्रा प्रभुको साक्षी दिन र म कैदी भएकोमा लाज नमान्न बरु तिमी पनि परमेश्वरको बलले सुसमाचार सुनाउन दु:ख उठाओ। Viz kapitolaपवित्र बाइबल8 यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ। Viz kapitola |