२ तिमोथी 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्वरको वरदानलाई प्रज्वलित राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसैकारण म तिमीलाई फेरि सम्झना गराउँदै भन्छु, मैले तिमीमाथि हात राख्दा परमेश्वरले दिनुभएको दानलाई तिमीले जोगाइराख्नू Viz kapitolaपवित्र बाइबल6 त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। Viz kapitola |