२ तिमोथी 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावलबाट, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 ख्रीष्ट येशूमा भएका जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरको इच्छाले ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञा सुनाउन म पावल ख्रीष्टको प्रेरित भएको हुँ। Viz kapitolaपवित्र बाइबल1 ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ। Viz kapitola |