Online Bible

- Reklamy -




२ थेसलोनिकी 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस्‌ भनेर हामीले त्‍यसो गर्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरूले नै हाम्रो खर्च ब्‍यहोर्नुपर्छ भन्‍ने हामीलाई हक नभएर होइन तर तिमीहरूका नमुना हुन यसो गर्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुशरण गर, हामी आफ्नो हेरचाहकोलागी आफैं खट्यौं।

Viz kapitola kopírovat




२ थेसलोनिकी 3:9

Následuj nás:

Reklamy


Reklamy