२ थेसलोनिकी 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्चित छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हामी जुन कुराको आज्ञा दिन्छौं, ती तिमीहरू गरिरहेछौ र गर्नेछौ भन्ने हामीले तिमीहरूका बारे प्रभुमा भरोसा राखेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हामीले भनेझैँ तिमीहरू गर्दै छौ र गर्ने पनि छौ भनी हामी निश्चय भएका छौं। तिमीहरूका बारेमा प्रभुमा नै हामी भर परेका छौं। Viz kapitolaपवित्र बाइबल4 हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ। Viz kapitola |