Online Bible

- Reklamy -




२ थेसलोनिकी 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यस पत्रमा हामीले भनेका कुरा यदि कसैले पालन गर्न इन्‍कार गर्छ भने, त्‍यस मानिसलाई चिनिराख र त्‍यससँग केही सम्‍बन्‍ध नराख, र त्‍यो शर्ममा परोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिमीहरूमध्‍ये कसैले हामीले यस पत्रमा लेखेका शिक्षाहरू यदि मान्‍दैन भने त्‍यस्‍तालाई ख्‍याल गरी त्‍यस्‍तासँग संगत नगर। त्‍यसो गर्नाले त्‍यो आफैं शर्माउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्।

Viz kapitola kopírovat




२ थेसलोनिकी 3:14

Následuj nás:

Reklamy


Reklamy