Online Bible

- Reklamy -




२ थेसलोनिकी 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्‍याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि हामी सुन्‍दछौं, कि तिमीहरूमध्‍ये कतिले अल्‍छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन्‌ तर अरूको काममा व्‍यर्थै हात हाल्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूमध्‍ये कोहीकोही अल्‍छी भएर बस्‍नेहरू पनि छन् रे। कामको नाउँमा सिन्‍को पनि नभाँच्‍ने तर अर्काको काममा हात हाल्‍दै हिंड्ने मान्छेहरू पनि छन् रे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्।

Viz kapitola kopírovat




२ थेसलोनिकी 3:11

Následuj nás:

Reklamy


Reklamy