२ थेसलोनिकी 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि तब त्यो अधर्मीको प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्ट पार्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब त्यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसलाई थामिराख्ने शक्ति हटेपछि त्यो व्यवस्था भङ्ग गर्ने मानिस देखा पर्नेछ। प्रभु येशू ख्रीष्ट आफ्नो उज्यालो शक्तिमा आउनुहुँदा त्यसलाई एक सासमा नै नाश गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल8 त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ। Viz kapitola |