२ थेसलोनिकी 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिमीहरूका हृदयलाई सान्त्वना देऊन् र हरेक असल काम र वचनमा तिमीहरूलाई स्थिर गराऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उहाँहरूबाटै सबै राम्रा काम कुरामा साहस र शक्ति मिलोस्। Viz kapitola |