२ थेसलोनिकी 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूको सजायचाहिँ तिनीहरू प्रभुको शक्तिशाली उज्यालो र संगतिबाट निकालिनेछन् अनि सधैँभरिका लागि नाश गरिनेछन्। Viz kapitolaपवित्र बाइबल9 तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ। Viz kapitola |