Online Bible

- Reklamy -




२ थेसलोनिकी 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हामी प्रार्थना गर्दर्छौँ, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाम महिमित होस्, र उहाँमा तिमीहरूको महिमा होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार हाम्रा प्रभु येशूको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसो भएमा तिमीहरूबाट हाम्रा प्रभु येशूको नाउँको आदर हुनेछ अनि उहाँबाट तिमीहरूको पनि आदर हुनेछ किनभने तिमीहरूले परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह पाएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 हामी यी सब तरिकाले प्रार्थना गछौं ताकि हाम्रा परमप्रभु येशू ख्रीष्टको नाउँ तिमीहरूमा महिमित हुन सकोस् अनि तिमीहरूले पनि उहाँमा महिमा पाउन सक्छौ। त्यो महिमा हाम्रा परमेश्वर अनि प्रभु येशू ख्रीष्टको अनुग्रहबाट आउँछ।

Viz kapitola kopírovat




२ थेसलोनिकी 1:12

Následuj nás:

Reklamy


Reklamy