२ शमूएल 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्वरको दया देखाउन सकूँ?” सीबाले राजालाई जवाफ दियो, “जोनाथनका एक जना छोरा अझै जीवितै छन्; जसका दुवै खुट्टा लङ्गडा छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब राजाले भने, “के शाऊलका घरानाको कोही जीवित छ, जसप्रति परमेश्वरको दया म देखाउन सक्छु?” सीबाले भन्यो, “हजूर, जोनाथनका एक जना छोरा जीवित छन्। उनी दुवै खुट्टाका लङ्गड़ा छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 राजाले सोधे, “के शाऊलको घरानाको कोही जीवित छ, जसलाई मैले परमेश्वरसँग गरेको प्रतिज्ञाअनुसार दया देखाउन सक्छु?” सीबाले जवाफ दियो, “हजुर, जोनाथनका एउटा छोरा जीवित छन्। उनी लङ्गडा छन्।” Viz kapitolaपवित्र बाइबल3 राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।” सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।” Viz kapitola |