२ शमूएल 9:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि मपीबोशेतचाहिँ यरूशलेममा बस्न लागे, र राजाकै टेबिलमा नित्य राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गड़ा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसरी मपीबोशेत, जो दुवै खुट्टाका लङ्गडा थिए, यरूशलेममा बसेर राजासित सबै समयमा भोजन गर्थे। Viz kapitolaपवित्र बाइबल13 मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले। Viz kapitola |