२ शमूएल 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हददेजेरका अधिकृतहरूका सुनका ढालहरू दाऊदले लिए, र ती यरूशलेममा ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू दाऊदले कब्जा गरे र यरूशलेममा लगे। Viz kapitolaपवित्र बाइबल7 दाऊदले हददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरूशलेममा ल्याए। Viz kapitola |