Online Bible

- Reklamy -




२ शमूएल 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्‍नो निम्‍ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दाऊदले तिनका सत्र सय घोडचढी र बीस हजार पैदल सिपाहीहरूलाई कैद गरे। सय वटा रथको निम्‍ति चाहिने घोडाहरूबाहेक अरू सबै घोडा लङ्गडा बनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 दाऊदले हददेजेरबाट 1,700 घोडसवार सैनिक र 20,000 पैदल सेना कब्जामा पारे। 100 बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्गडा बनाईदिए।

Viz kapitola kopírovat




२ शमूएल 8:4

Následuj nás:

Reklamy


Reklamy