२ शमूएल 8:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 नूनको उपत्यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 खारको बेसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दाऊद अझ बढी नामी भए। Viz kapitolaपवित्र बाइबल13 दाऊदले 18,000 अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कंदा साह्रै ख्याती कमाए। Viz kapitola |