२ शमूएल 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरो प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका शासकहरूलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्ये कुनै शासकलाई “मेरो निम्ति देवदारुको घर किन बनाइनस्?” भनेर सोधें र?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 इस्राएलीहरूसित मैले यात्रा गर्दा तिनीहरूमाथि शासन गर्न म आफैंले नियुक्त गरेका कुनै पनि अगुवालाई मेरो निम्ति किन देवदारुको मन्दिर बनाइनस् भनेर सोधेको छैनँ।’ Viz kapitolaपवित्र बाइबल7 मैले इस्राएलका परिवार समूहलाई देवदारको सुन्दर घर बनाइदेओ भनेर कहिले पनि भनिनँ। म तिनीलाई यस्तो वचन दिन्छु कि तिम्रा वंश नै राजाहरू हुनेछन्।’ Viz kapitola |