२ शमूएल 7:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 मैले इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याएको दिनदेखि आजको दिनसम्म म कुनै घरमा बसेको छैनँ। म एक ठाउँदेखि अर्को ठाउँ जाँदा पालकै घरमा बस्दैआएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि आजको दिनसम्म म कहिल्यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्दैआएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मैले इस्राएलीहरूलाई मिश्रबाट उद्धार गरिल्याएको दिनदेखि आजसम्म मैले कहिल्यै मन्दिरमा बास गरेको छैनँ। मैले पालमा बास गरेर यात्रा गर्दैआएको छु। Viz kapitolaपवित्र बाइबल6 इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैँ पालमै थिएँ। पाल नै मेरो घर थियो। Viz kapitola |