२ शमूएल 7:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 “अब आफ्नो सेवकको घरानालाई आशिष् दिनुहोस्, र यो कुरा तपाईंको दृष्टिमा सदाका निम्ति कायम रहोस्। किनकि तपाईं सर्वशक्तिमान् याहवेह, बोल्नुभएको छ। तपाईंको आशिष्ले तपाईंको सेवकको घर सदा आशिषित रहनेछ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यसैले अब आफ्नो दासको घरानालाई आशिष् दिनुहोस्, र त्यो तपाईंको नजर अगि रहिरहोस्। किनकि हे परमप्रभु परमेश्वर, तपाईंले बोल्नुभएको छ, र तपाईंका आशिष्द्वारा नै तपाईंको दासको घरानाले सदासर्वदाको आशिष् पाउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 म बिन्ती गर्दछु, मेरो सन्तानलाई आशिष् दिनुहोस् र तिनीहरूले तपाईंको कृपादृष्टि सदैव पाइराखून्। हे सार्वभौम परमप्रभु! तपाईंले यो प्रतिज्ञा गर्नुभएको छ र तपाईंको आशीर्वाद सदासर्वदा मेरा सन्तानमाथि रहनेछ।” Viz kapitolaपवित्र बाइबल29 मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधैँ तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैंले यसो भन्नु भएको थियो। तपाईं आफैंले मेरा परिवारलाई सधैँ भरिको निम्ति आशीर्वाद दिनुभयो।” Viz kapitola |