Online Bible

- Reklamy -




२ शमूएल 7:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवकलाई यो प्रकट गर्नुभएको छ, “म तेरा निम्ति एउटा घराना निर्माण गर्नेछु।” यसैकारण तपाईंको सेवकले यो प्रार्थना चढाउने साहस पाएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 “हे सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई, मलाई, यसो भनेर आफ्‍नो अभिप्राय देखाउनुभयो, ‘म तेरो निम्‍ति एउटा घरानाको निर्माण गर्नेछु’। यसैकारण साहससँग म तपाईंकहाँ यो प्रार्थना चढ़ाइरहेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर! म तपाईंलाई यो प्रार्थना गर्ने आँट गर्दछु किनभने तपाईंले यी सबै कुरा म तपाईंको दासलाई देखाउनुभएको छ र मेरा सन्‍तानलाई राजा बनाउने वचन दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 “तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्छु।’ यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ।

Viz kapitola kopírovat




२ शमूएल 7:27

Následuj nás:

Reklamy


Reklamy