२ शमूएल 7:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तपाईंको वचनको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि आफ्नो सेवकलाई यस बारेमा जान्न दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तपाईंका वचनको खातिर र आफ्नो इच्छाअनुसार नै तपाईंले यो महान् काम गर्नुभएको छ र आफ्नो दासलाई यो बताउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तपाईंको इच्छा र अभिप्राय यही थियो र मलाई शिक्षा दिन यी सबै महान् कार्य गर्नुभयो। Viz kapitolaपवित्र बाइबल21 तपाईंले यो महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्छु भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौं। Viz kapitola |