२ शमूएल 7:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 आफूलाई दर्शनमा भनिएका सबै कुरा नातानले दाऊदलाई सुनाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमेश्वरले नातानलाई भन्नुभएका सबै कुरा तिनले दाऊदलाई सुनाइदिए। Viz kapitolaपवित्र बाइबल17 नातानले दर्शनको विषयमा दाऊदलाई भने। उसले परमेश्वरका वचनको विषयमा प्रत्येक कुराहरू दाऊदलाई बताए। Viz kapitola |