Online Bible

- Reklamy -




२ शमूएल 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्; जसरी विगतमा तिनीहरूले गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 म मेरो प्रजा इस्राएलको निम्‍ति एउटा स्‍थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्‍नै एउटा वासस्‍थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्‍यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10-11 मैले आफ्‍नो प्रजा इस्राएलको निम्‍ति एउटा ठाउँ चुनेको छु र उनीहरूलाई त्‍यहाँ बसालेको छु र त्‍यहाँ उनीहरू अब उसो कसैबाट आउने अत्‍याचारबिना बास गर्नेछन्। उनीहरू यस स्‍थानमा पसेको दिनदेखि उनीहरूलाई डरलाग्‍दा जातिले आक्रमण गरेका छन्, तर फेरि त्‍यस्‍तो हुनेछैन। म तँलाई तेरा सबै शत्रुहरूबाट सुरक्षित राख्‍ने र तँलाई सन्‍तानहरू दिने प्रतिज्ञा गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10-11 म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नेछु। अब देखि तिनीहरू फिरन्ते जीवन जीउने छैनन्। शुरूमा मैले इस्राएली मानिसहरूको निम्ति न्यायकर्ता नियुक्त गरें। तर नराम्रा मानिसहरूले तिनीहरूलाई साह्रै सताए। अब यस्तो कुरा हुनेछैन। म यस्तो अवस्था सृजना गर्नेछु त्यहाँ केही दुःख तिमीहरूका शत्रुहरूबाट हुने छैन।

Viz kapitola kopírovat




२ शमूएल 7:10

Následuj nás:

Reklamy


Reklamy