Online Bible

- Reklamy -




२ शमूएल 6:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभु यसरी उज्‍जाहमाथि क्रोधित हुनुभएकोमा दाऊद रिसाए, र तिनले त्‍यस ठाउँको नाउँ फारेस-उज्‍जाह राखे। त्‍यसको नाउँ आजसम्‍म त्‍यही छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसैले त्‍यस दिनदेखि त्‍यस ठाउँको नाम फारेस-उज्‍जाह भयो। परमेश्‍वरले आफ्‍नो क्रोधमा उज्‍जाहलाई मार्नुभएकोले दाऊद डराए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभुद्वारा उज्जा मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ।

Viz kapitola kopírovat




२ शमूएल 6:8

Následuj nás:

Reklamy


Reklamy