२ शमूएल 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 ईश्बोशेत आफ्नो सुत्ने कोठामा पलङमा सुतिरहेको समयमा तिनीहरू तिनको घरभित्र पसेका थिए। तिनीहरूले तिनलाई छुरी रोपेर मारिसकेपछि तिनको शिर काटे, र त्यो आफूसँगै लिएर रातभरि अराबाको बाटो यात्रा गरिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 ईश्बोशेत आफ्नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्यो आफूसँग लगे, र अराबाबाट रातभरि हिँड़ेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 घरभित्र पसेपछि तिनीहरू ईश्बोशेतको सुत्ने कोठामा गए, त्यहाँ ईश्बोशेत मस्त निद्रामा थिए र तिनीहरूले तिनलाई त्यहीँ मारे। तिनीहरूले तिनको टाउको काटे र टाउको लिएर रातभरि हिँडी यर्दनको बेसी पार गरे। Viz kapitola |