२ शमूएल 3:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्ट काम गर्नेलाई त्यसको दुष्ट कामअनुसार नै प्रतिफल देऊन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए। परमप्रभुले दुष्ट काम गर्नेलाई त्यसका योग्यको प्रतिफल देऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 म परमेश्वरले चुन्नुभएको राजा हुँ तापनि आज कमजोर अनुभव गर्दछु। सरूयाहका यी छोराहरू मेरो निम्ति अति नै भएका छन्। परमप्रभुले यी अपराधीहरूलाई उचित दण्ड देऊन्!” Viz kapitolaपवित्र बाइबल39 आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।” Viz kapitola |